Logo

शनिवार, कार्तिक १ गते २०८३

ताजा अपडेट :

सुँगुरको मुटु प्रत्यारोपण गरिएका मानिसकाे मृत्यु

सुँगुरको मुटु प्रत्यारोपण गरिएका मानिसकाे मृत्यु

images
  • 790
    SHARES
  • सुँगुरको मुटु प्रत्यारोपण गरिएका मानिसकाे मृत्यु
    images

    काठमाडौं, फागुन २६ । आनुवंशिक परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएका मानिसको मृत्यु भएको छ।

    मुटु रोगी डेभिड बेनेटको शरीरमा अमेरिकामा सुँगुरको मुटु दुई महिना अघि प्रत्यारोपण गरिएको थियो। उहाँको स्वास्थ्य अवस्था केही दिनदेखि बिग्रिएको बाल्टिमोरस्थित उहाँका चिकित्सकले बताएका छन्।

    सन्ताउन्न वर्षीय बेनेटको मङ्गलबार मार्च ८ मा निधन भएको बीबीसीले उल्लेख गरेको छ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology