Logo

शनिवार, कार्तिक १ गते २०८३

ताजा अपडेट :

निर्देसक भण्डारीले गरे नयाँ रियालिटी सो 'सुपर डान्स'को घोषणा

निर्देसक भण्डारीले गरे नयाँ रियालिटी सो 'सुपर डान्स'को घोषणा

images
  • Uncategorized
  • चैत्र १, २०७८ मंगलवार १०:३७ बजे
  • 493
    SHARES
  • निर्देसक भण्डारीले गरे नयाँ रियालिटी सो 'सुपर डान्स'को घोषणा
    images

     निर्देशक विशाल भण्डारीले सामाजिक सञ्जाल मार्फत रियालिटी सो  'सुपर डान्स ''एडी रिलिज' संग सम्झौता भएको  तस्बिर राख्दै उक्त खबर जानकारी दिएका हुन् l उनि क्याप्सनमा  लेख्छन् lएक मताधिकार मात्र होइन तर एक सुपर फ्रेन्चाइज!हामी, टिम थ्री प्रोडक्सन, नेपालको सबैभन्दा ठूलो विज्ञापन एजेन्सी, मेगा डान्स रियालिटी सो, सुपर डान्सरको लागि एडी रिलिजसँग फेरि हाम्रो साझेदारी घोषणा गर्न पाउँदा गर्व गर्छौं। सो कान्तिपुर टेलिभिजन मार्फत प्रसारण हुने छ l


    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology