Logo

बिहिवार, आश्विन २९ गते २०८३

ताजा अपडेट :

आयोगले आचारसंहिताबारे दलहरूको प्रतिबद्धता लिने

आयोगले आचारसंहिताबारे दलहरूको प्रतिबद्धता लिने

images
  • समाचार
  • चैत्र २०, २०७८ आइतवार १४:०१ बजे
  • 790
    SHARES
  • images

    आयोगले आचारसंहिताबारे दलहरूको प्रतिबद्धता लिने

     

    मुख्य समाचार |



    आयोगले आचारसंहिताबारे दलहरूको प्रतिबद्धता लिने

     

    काठमाडौँ, चैत २० गते । निर्वाचन आयोगले स्थानीय निर्वाचनको आचारसंहिताको कार्यान्वयन सम्बन्धमा राजनीतिक दलहरूबाट प्रतिबद्धता लिने भएको छ । आयोगले चैत ३ गते स्थानीय निर्वाचन आचारसंहिता स्वीकृत गरी राजपत्रमा प्रकाशित गरिसकेको छ ।
    आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार स्थानीय निर्वाचनमा भाग लिन दर्ता भएका ७९ दलबाट आयोगले आचारसंहिताको पालनाका लागि प्रतिबद्धता लिन लागेको हो । आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन सम्बन्धमा दलहरूसँग चैत २२ गते छलफल गर्नेछ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology