Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

‘डी सिने अवार्ड’मा ‘मारुनी’ को वर्चस्व, पुष्प र केकी उत्कृष्ट नायक-नायिका

‘डी सिने अवार्ड’मा ‘मारुनी’ को वर्चस्व, पुष्प र केकी उत्कृष्ट नायक-नायिका

images
  • 328
    SHARES
  • ‘डी सिने अवार्ड’मा ‘मारुनी’ को वर्चस्व, पुष्प र केकी उत्कृष्ट नायक-नायिका
    images

    ‘ छाया छवि क्रियसनले आयोजना गरेको  ‘१२ औँ डी सिने अवार्डअवार्ड शनिवार धुलिखेलमा भएको थियो l अवार्ड’मा नेपाली फिल्म फिल्म ‘मारुनी’ उत्कृष्ट बनेको छ l  फिल्म ‘मारुनी’बाट निर्देशक नबल नेपाल, नायक पुष्प खड्का, छायांकार सञ्जय लामा, गायक कृष्ण काफ्ले, कथा लेखक गोविन्द फुयाँलले समेत अवार्ड प्राप्त गरेका थिए l अवार्ड समारोहमा ‘छ माया छपक्कै’ फिल्मले ८ विधा र ‘साङ्लो’ले ६ विधामा अवार्ड हात पार्‍यो ।

    नायिकातर्फ केकी अधिकारीले ‘छ माया छपक्कै’बाट अवार्ड जित्दै गर्दा जुरी अवार्डतर्फ यही फिल्मबाट निर्देशक दीपेन्द्र लामाले अवार्ड जिते । पपुलर फिल्मको अवार्ड पनि ‘छ माया छपक्कै’को पोल्टामा गयो । अवार्ड विभिन्न २७ विधामा प्रदान गरिएको थियो । यसै गरी ‘लाइफटाइम लिजेन्ड्री अवार्ड’ नगद २५ हजार, सम्मान पत्र र दोसल्लासहित नेपाली फिल्मकी पहिलो नायिका भुवन चन्दलाई प्रदान गरिएको थियो l ।    

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology