Logo

शनिवार, कार्तिक १ गते २०८३

ताजा अपडेट :

खानीजन्य वस्तु निकासीको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

खानीजन्य वस्तु निकासीको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

images
  • समाचार
  • आषाढ ५, २०७८ शनिवार १३:०४ बजे
  • 523
    SHARES
  • images

    खानीजन्य वस्तु निकासीको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश
    काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वमा रहेको न्यायाधीश दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ सहितको इजलासले खानीजन्य पदार्थ निकासी गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को बजेटमा गरेको व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । खानीजन्य पदार्थ निकासी गर्ने सरकारी निर्णयले चुरे संरक्षण क्षेत्रमा गम्भीर असर पर्ने भन्दै सो निर्णय कार्यान्वयन नगराउन मागसहित सर्वोच्चमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता डा. पुण्यप्रसाद खतिवडासहितले रिट निवेदन गरेका थिए ।

    images
  • सम्बन्धित विषय:

  • # सर्वोच्च अदालत
  • # अन्तरिम आदेश

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology