Logo

आइतवार, कार्तिक २ गते २०८३

ताजा अपडेट :

युक्रेन रुससँग पुन बार्ता गर्न तयार

युक्रेन रुससँग पुन बार्ता गर्न तयार

images
  • 451
    SHARES
  • युक्रेन रुससँग पुन बार्ता गर्न तयार
    images

    ‍काठमाडौं, बैशाख  ८ । युक्रेन रुससँग पुन बार्ता गर्न  तयार भएकाे छ। युक्रेनी र रुसबीच युद्ध जारी भएकाे आज (बिहिबार) ५७ दिन पूरा हुदा बार्ता गर्न तयार भएको छ।

     

    रुसले लगातार युक्रेनी सैनिकलाई आत्मसमर्पणका लागि आह्वान गरिरहेको छ। युक्रेनी सैनिकले ठूला हतियारको अभावमा रुसी आक्रमणको सामना गर्न मुश्किल भईरहेको समेत बताइरहेका छन् ।

     

    युक्रेनले मध्यस्थकर्ताहरु मार्फत वार्ताका लागि प्रस्ताव पठाएको छ। पछिल्लाे समय रुसी आक्रमणको थप निशानामा परेको युक्रेनले रुस समक्ष वार्ताको प्रस्ताव पठाएको हाे। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सर्वसाधारणलाई शहरबाट बाहिर निकाल्ने उदेश्यले रुसी युद्धबन्दीहरुलाई रिहा गर्ने प्रस्ताव पठाएको बताइएको छ।

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology