Logo

शनिवार, कार्तिक १ गते २०८३

ताजा अपडेट :

बागी उम्मेदवारी दिने रूपन्देहीका १५ जनालाई एमालेले गर्यो करबाही

बागी उम्मेदवारी दिने रूपन्देहीका १५ जनालाई एमालेले गर्यो करबाही

images
  • समाचार
  • बैशाख १९, २०७९ सोमवार १२:५८ बजे
  • 586
    SHARES
  • images

    काठमाडौं, बैशाख १९ । नेकपा एमाले रुपन्देहीले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिनेहरूलाई कारबाही गरेको छ।

     

    पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका १५ जनालाई साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको हो। एमाले रुपन्देहीले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीको निर्णयविरुद्ध जाने जो कोहि पनि पार्टीको सदस्य बन्न नसक्ने भन्दै उनीहरुका कुनै पनि भ्रममा नपरी पार्टीका आधिकारिक उम्मेदवारहरुको पक्षमा लाग्न आग्रह गरेको छ।

     

     

    images
  • सम्बन्धित विषय:

  • # nekapa amale

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology