Logo

शनिवार, कार्तिक १ गते २०८३

ताजा अपडेट :

ह्वावेः ग्रीनर इन्टेलिजेन्ट संसारको लागि निरन्तर आविष्कार गर्दै

ह्वावेः ग्रीनर इन्टेलिजेन्ट संसारको लागि निरन्तर आविष्कार गर्दै

images
  • समाचार
  • बैशाख २५, २०७९ आइतवार ०८:१२ बजे
  • 730
    SHARES
  • ह्वावेः ग्रीनर इन्टेलिजेन्ट संसारको लागि निरन्तर आविष्कार गर्दै
    images

    ह्वावेः ग्रीनर इन्टेलिजेन्ट संसारको लागि निरन्तर आविष्कार गर्दैह्वावेले अप्रिल २६, २०२२ मा १९ औं वार्षिक ग्लोबल एनालिस्ट शिखर सम्मेलन शेन्जेनमा सुरु ग¥योे । एक हाइब्रिड कार्यक्रम रहेको शिखर सम्मेलनले उद्योग विश्लेषक, वित्तीय विश्लेषक, प्रमुख नेताहरू र विश्वभरका मिडिया प्रतिनिधिहरूलाई भविष्यको उद्योग प्रवृत्ति र ह्वावेको विकास रणनीति बारे थप जान्नको लागि भेला गरेको हो । कार्यक्रममा ह्वावेका रोटेटिंग अध्यक्ष केन हुले इनोभेसन र ग्रीनर इन्टेलिजेन्ट संसारको निर्माण गर्न ह्वावेको दृष्टिकोणको बारेमा दुई शब्द राख्नुभयो । “हामी इनोभेसनको लागि हाम्रो दृष्टिकोणलाई बलियो बनाउनेछौं, सबै उद्योगहरूलाई डिजिटल र इन्टेलिजेन्ट बनाउन सुसज्जित गर्नेछौं र लो–कार्बन विश्व निर्माण गर्न मद्दत गर्नेछौं,” हुले भन्नुभयो । “यी हाम्रो कम्पनीको भावी विकासको लागि महत्वपूर्ण छन् ।” केन हु, ह्वावेका रोटेटिंग अध्यक्षयी तीन पहलहरूको सारांश निम्न छ ।ननस्टप इनोभेसन गर्दै र उद्योगलाई अगाडि बढाउँदैःड्ड कनेक्टिभिटीको सन्दर्भमा ह्वावे उद्योगलाई अगाडि बढाउन जारी राख्दछ । कम्पनीले छ।छन् र ँछ।छन् सँग ज्ञण् न्दउक कनेक्टिभिटिहरू जताततै सक्षम गर्ने आफ्नो धारणा व्यक्त गर्नुभयो, अब अर्को विकास वायरलेस र फिक्स्ड नेटवर्कहरूमा हुनेछ । एकैसाथ, यसले घरहरूमा थप इमर्सिभ अनुभवका साथै औद्योगिक नियन्त्रण परिदृश्यहरूको लागि लो ल्याटेन्सि र हाई रिलाएबिलिटी समावेश गरी फराकिलो दायराको निस नेटवर्क आवश्यकताहरूलाई समर्थन गर्दछ । ड्ड कम्प्युटिङको सन्दर्भमा ह्वावेले सिस्टम पर्फर्मेन्स र ऊर्जा दक्षतालाई उल्लेखनीय रूपमा वृद्धि गर्ने प्रयासमा इन्डिभिजुअल नोडहरू, आधारभूत सफ्टवेयर र डाटा केन्द्रहरूका लागि प्रणाली आर्किटेक्चरहरूलाई पुनः परिभाषित गर्दैछ । ड्ड क्लाउड सेवाहरूमा ह्वावेले मेटास्टुडियो निर्माण गरिरहेको छ जुन एक क्लाउड–आधारित एन्ड–टु–एन्ड डिजिटल कन्टेन्ट पाइपलाइन हो जसले डिजिटल कन्टेन्ट उत्पादनलाई धेरै छरितो गर्नेछ । ड्ड उपकरणहरूको सन्दर्भमा ह्वावेले उपभोक्ताहरूलाई उनीहरूको जीवनका सबै पक्षहरूमा प्रयोगकर्ता–केन्द्रित इन्टेलिजेन्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ – जसलाई कम्पनीले सिमलेस ब्क्ष् लाइफ अनुभव भन्दछ ( प्रभावकारी रूपमा भौतिक र डिजिटल संसारको कन्भर्जेन्सलाई गति दिन्छ । ग्राहकहरूको लागि नयाँ भ्यालु सिर्जना गर्न डिजिटल रूपान्तरणमा डाइभ गर्दैःड्ड ह्वावेले आफ्ना उत्पादनहरू र उत्पादन पोर्टफोलियोहरूलाई विभिन्न औद्योगिक परिदृश्यहरूमा अनुकूलन गर्दैछ । साथै, यसले आफ्ना ग्राहक र साझेदारहरूका लागि डिजिटल रूपान्तरणलाई सजिलो बनाउन सबै जटिल कार्यहरू सबै भन्दा पहिला नै गरेर उत्पादनहरूको पूर्व–एकीकरण र पूर्व–प्रमाणीकरण सुरु गर्नेछ ।ड्ड ह्वावे क्लाउडलाई आधारभूत मानेर ह्वावेले “एभरीथिंग एज अ सर्भिस” प्रदान गर्ने, पूर्वाधार, प्रविधि र विशेषज्ञतालाई क्लाउड–आधारित सेवाहरूमा परिणत गर्ने र विभिन्न उद्योगहरूमा ग्राहकहरूको लागि क्लाउड माइग्रेसनलाई सजिलो बनाउने लक्ष्य राखेको छ । ड्ड ह्वावेले विशेष उद्योगहरूलाई ध्यान केन्द्रित गरी एकीकृत टोली पनि निर्माण गरिरहेको छ, विशेषज्ञहरूको एक विशेष समूहलाई ग्राहकहरूको व्यापारिक चुनौतीतिर नजिक ल्याउँदै र होराइजन्टल रिसोर्सेस, अर्थात्, साझेदारहरूबाट उत्पादन र क्षमताहरूलाई थप कडाइका साथ समावेश गर्दैछ । लक्ष्य भनेको प्रत्येक उद्योगको लागि लक्षित डिजिटल रूपान्तरण सोलुसनहरू प्रदान गर्नु र ग्राहकको आवश्यकतालाई अझ छिटो प्रतिक्रिया दिनु हो । लो–कार्बन विकास सक्षम गर्न डिजिटल प्रविधिको साथ विद्युत आपूर्ति र खपतलाई अनुकूलन गर्दैः ड्ड ह्वावेले नवीकरणीय ऊर्जाको उत्पादनलाई बढावा दिन ब्क्ष्, क्लाउड र अन्य क्षमताहरूसँग एख् क्षेत्रलाई पुनः परिभाषित गर्दैछ ।ड्ड ह्वावेले ग्रीन आइसिटी पूर्वाधारका लागि प्रणाली–स्तरको लो –कार्बन सोलुसनहरू पनि वायरलेस बेस स्टेशनहरू र डाटा केन्द्रहरूमा ध्यान केन्द्रित गर्दै विकास गरिरहेको छ । अगाडि बढ्दै गर्दा, ह्वावेले आफ्नो व्यापार रिजिलिएन्स बढाउन र स्थिर विकास सुनिश्चित गर्न सक्रिय कदम चालिरहेको छ । “हामीले ग्राहक र समाजका लागि भ्यालु सृजना गर्दै ननस्टप इनोभेसन मार्फत कार्यहरुलाई निरन्तरता दिइरहनु पर्छ”, केन हुले भन्नुभयो । “हामी हाम्रो ग्राहक र साझेदारहरुसंग एक ग्रीनर इन्टेलिजेन्ट संसार निर्माण गर्नको लागि अधिक निकटबाट काम गर्न तत्पर छौं ।” आफ्नो इनोभेसन रणनीतिको अतिरिक्त ह्वावेले भविष्यका लागि आफ्नो दूरगामी दृष्टिकोण र त्यहाँ पुग्नको लागि गरिरहेको केही अन्वेषणहरू पनि सेयर गरेको छ । आफ्नो मन्तव्यमा ह्वावेको रणनीतिक अनुसन्धान संस्थानका अध्यक्ष डा. झोउ होङले भन्नुभयो, “आज हामीले कल्पना गरेका सबै कुरा भोलि बढी रूढिवादी – अलि थोरै – हुने सम्भावना छ । हामीले साहसी परिकल्पनाहरू र साहसी भिजनका साथ भविष्यलाई भेट्नुपर्छ र सिद्धान्त र प्रविधिमा रहेका अवरोधहरू तोड्नका लागि आँधीदेखि सावधानी अपनाउनुपर्छ । यही नै अगाडि बढ्ने बाटो हो ।” आफ्नो सम्बोधनमा डा. झोउले ह्वावेले अगाडि बढ्ने आशामा दश चुनौतिहरू उल्लेख गर्नुभयो । दुई वैज्ञानिक प्रश्नः ड्ड मेसिनहरूले संसारलाई कसरी बुझ्छन् र के हामी मेसिनलाई संसारलाई कसरी बुझ्ने भनेर सिकाउने मोडेल बनाउन सक्छौं ? ड्ड हामी कसरी मानव शरीरको शारीरिक मेक्यानिजमलाई राम्रोसँग बुझ्न सक्छौं जसमा शरीरका आठ प्रणाली साथै मानव मनसाय र बुद्धीले काम गर्छ ? आठ प्राविधिक चुनौतीहरूःड्ड ब्रेन–कम्प्यूटर इन्टरफेस, मसल–कम्प्यूटर इन्टरफेस, घम् डिस्प्ले, भर्चुअल टच, भर्चुअल स्मेल र भर्चुअल टेस्ट जस्ता नयाँ सेन्सिङ र नियन्त्रण क्षमताहरूड्ड रियल–टाइम, अबाधित रक्तचाप, ब्लड सुगर र हर्ट मोनिटरिंग, र रासायनिक औषधि, बायोफार्मास्युटिकल्स र खोपहरूमा बलियो ब्क्ष्–सहयोगी खोजहरूड्ड अधिक भ्यालु र राम्रो अनुभवको लागि एप्लिकेसन–केन्द्रित, इफिसियन्ट, अटोमेटेड र इन्टेलिजेन्ट सफ्टवेयर ड्ड कनेक्टिविटी सक्षम गर्न श्याननको सीमामा पुग्दै र छल्दै क्षेत्रीय र विश्वव्यापी रूपमा कुशल, हाई–पर्फर्मेन्स सम्भव गर्ने ड्ड अनुकूलनीय र दक्ष कम्प्युटिङ मोडेलहरू, नन्–भोन न्यूम्यान आर्किटेक्चर, अनकन्भेन्सनल कम्पोनेन्टहरू र व्याख्यायोग्य र डिबगयोग्य ब्क्ष् ड्ड नयाँ मलिक्युल, क्याटलिस्ट र इन्टेलिजेन्ट कम्प्युटिङको साथ कम्पोनेन्टहरू आविष्कार गर्दै ड्ड नयाँ प्रक्रियाहरू विकास गर्दै जुन ऋःइक् लाई पार गर्दै, कम लागतमा अधिक कुशल छन्ड्ड सुरक्षित, कुशल ऊर्जा रूपान्तरण र स्टोरेज, साथसाथै अन–डिमान्ड सेवाहरू ह्वावे ग्लोबल एनालिस्ट शिखर सम्मेलन पहिलो पटक २००४ मा आयोजित भएको थियो र १९ वर्ष देखि वार्षिक रूपमा जारी छ । यस वर्षको कार्यक्रम अप्रिल २६ देखि २७ सम्म आयोजना भयो र यसले ह्वावेको व्यवसायका विभिन्न पक्षहरूमा ब्रेकआउट सेसनहरूको विस्तृत दायरा समावेश गर्दछ ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology