Logo

सोमवार, कार्तिक ३ गते २०८३

ताजा अपडेट :

आफ्नै कीर्तिमान तोड्दै कामीरिता २६ औँ पटक सगरमाथा आरोहण

आफ्नै कीर्तिमान तोड्दै कामीरिता २६ औँ पटक सगरमाथा आरोहण

images
  • समाचार
  • बैशाख २५, २०७९ आइतवार ११:२४ बजे
  • 919
    SHARES
  • images

    काठमाडौं, बैसाख २५ । विश्व कीर्तिमानी आरोही गाइड कामीरिता शेर्पाले शनिबार साँझ २६ औं पटक सगरमाथाको आरोहण गरेका छन्। शेर्पाले सबैभन्दा धेरै पटक सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि) आरोहण गरेर बनाएको विश्व कीर्तिमान आफैँले तोडेका हुन्। 

     

    उनले गतवर्ष २५ औं पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गराएका थिए। सेभेन समिट ट्रेकमा आवद्ध रहेर आरोहणमा सहभागी भएका उनले शनिबार सगरमाथाको आरोहण मार्ग निर्माण गर्ने क्रममा २६ औं पटक चुचुरो पुगेका हुन्। 

     

    हिमचितुवा उपमा पाएका आङरिता शेर्पा र आप्पा शेर्पापछि उनले आरोहणमा थप नयाँ कीर्तिमान बनाएका थिए 

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology