Logo

शनिवार, कार्तिक १ गते २०८३

ताजा अपडेट :

५५० पालिकाको मत परिणाम सार्वजनिक: २५३ पालिका सहित काङ्ग्रेस पहिलो

५५० पालिकाको मत परिणाम सार्वजनिक: २५३ पालिका सहित काङ्ग्रेस पहिलो

images
  • समाचार
  • जेठ ५, २०७९ बिहिवार १०:०५ बजे
  • 319
    SHARES
  • images

    काठमाडौं, जेठ ५ । स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक भइरहेको छ। हालसम्म २ वटा उपमहानगरसहित ५५० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

     

    सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसले सर्वाधिक २५३ पालिकामा जित निकालेको छ। यस्तै नेकपा एमालेले १५२ पालिकामा जित निकालेको छ भने नेकपा माओवादी केन्द्रले १०२ पालिकामा प्रमुख पद जितेको छ। जनता समाजवादी पार्टीले १३ वटा पालिकामा जित निकाल्दा नेकपा एकीकृत समाजवादी पार्टीले १२ पालिकामा जित हात पारेको छ। 

     

    ७ जना स्वतन्त्र उम्मेदवारले पालिकामा प्रमुख पद जित्दा राष्ट्रिय जनमोर्चाले ४ पालिकाको प्रमुख पद जितेको छ। 

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology