Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

५२ हजार ८१७ मत गन्दा पोखराको मेयरमा समाजवादीका आचार्यको अग्रता कायमै

५२ हजार ८१७ मत गन्दा पोखराको मेयरमा समाजवादीका आचार्यको अग्रता कायमै

images
  • समाचार
  • जेठ ५, २०७९ बिहिवार १४:१६ बजे
  • 436
    SHARES
  • images

    काठमाडौं, जेठ ५ । पोखरा महानगरपालिकामा बिहीबार दिउँसो २ बजेसम्म ५२ हजार ८ सय १७ मत गणना गर्दा सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले  अग्रता कायम गरेका छन्।

    गठबन्धनका तर्फबाट उम्मेदवार आचार्यले एमालेका कृष्णबहादुर थापालाई २ हजार ४ सय ९२ मतले पछि पारेका छन्। आचार्यले २१ हजार ८ सय ८० र थापाले १९ हजार ३ सय ८८ मत ल्याएका छन्।

     

    यस्तै उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरूङले ९ मतले अग्रता लिएकी छन्। उनको २३ हजार १ सय ३१ मत आउँदा कांग्रेसकी कोपिला रानाभाटले २२ हजार १ सय २२ मत प्राप्त गरेकी छन् । 

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology