काठमाडौं, जेठ ५ । भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३,२१४ मतको अग्रता कायम गरेकी छन्। कुल ४२,४५३ मतगणना गर्दा दाहालले १६,१२३ मत पाएकी हुन्।
यस्तै एमालेका विजय सुवेदीले १२,९०९ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६,६४७ मत पाएकी छन्।




