५ असार, काठमाडौं । युरोकप २०२० मा समूह डी अन्तर्गत आज पोर्चुगल र जर्मनीबीच को खेल मा साविक विजेता पोर्चुगल लाई जर्मनीले ४–२ गोलले पराजित गरेको छ । खेल जर्मनीको घरेलु मैदानम्युनिखमा भएको थियो ।
Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology