Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

फ्रान्स समूह एफको शीर्ष स्थानमा

फ्रान्स समूह एफको शीर्ष स्थानमा

images
  • खेलकुद
  • आषाढ ५, २०७८ शनिवार २२:१७ बजे
  • 1.4K
    SHARES
  • images

    64207649-C780-4983-BC94-092B75E86508.jpeg५ असार, काठमाडौं । युरोकप फुटबलमा एन्टोइन ग्रिजम्यानको गोलसँगै बुढापेष्टमा भएको खेलमा हंगेरीसँग १-१ को बराबरी खेल्दै फ्रान्सले अंक बाँडेको छ । बराबरीपछि ४ अंक सहित फ्रान्स समूह एफको शीर्ष स्थानमा छ ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology