Logo

शनिवार, कार्तिक १ गते २०८३

ताजा अपडेट :

७१५ पालिकाको परिणाम : कुन पाटीले कति पालिका जिते?

७१५ पालिकाको परिणाम : कुन पाटीले कति पालिका जिते?

images
  • समाचार
  • जेठ ८, २०७९ आइतवार १७:३८ बजे
  • 568
    SHARES
  • images

    काठमाडौं, जेठ ८ । अहिलेसम्म ७१५ स्थानीय तहको मतगणना सम्पन्न भएर परिणाम सार्वजनिक भइसकेको छ भने अब पाँच महानगरपालिकासहित ३८ स्थानीय तहको परिणाम आउन बाँकी छ। हालसम्म नेपाली कांग्रेसले ३१४ स्थानमा प्रमुख जितेको छ। कांग्रेसले विगतभन्दा ४८ स्थानमा बढी जितेको हो। 

     

    त्यस्तै, नेकपा एमालेले १९३, माओवादी केन्द्रले १२०, नेकपा एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टी (जसपा)ले २९ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १४ स्थानमा जितेका जितेका छन्।

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology