Logo

शनिवार, कार्तिक १ गते २०८३

ताजा अपडेट :

९८,००६ मत गन्दा ८,४९४ मतले रेनुको अग्रता

९८,००६ मत गन्दा ८,४९४ मतले रेनुको अग्रता

images
  • समाचार
  • जेठ ८, २०७९ आइतवार १७:५४ बजे
  • 748
    SHARES
  • images

    काठमाडौं, जेठ ८ । चितवन भरतपुर महानगरपालिकामा ९८ हजार ६ मत गणना गर्दा प्रमुख पदमा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले ३८ हजार ६५५ मत पाएकी छन्।

     

    नेकपा (एमाले)का उमेदवार विजय सुवेदीले ३० हजार १६१ मत पाएका छन् भने स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १२ हजार ६४१ मत ल्याएका छन्।

     

    यस्तै, उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४० हजार ९०० मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङले २३ हजार ८७३ मत प्राप्त गरेकी छन्।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology