Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

काठमाडौं महानगरमा १ लाख ३४ हजार ८७ मत गन्दा बालेन निकै अगाडी

काठमाडौं महानगरमा १ लाख ३४ हजार ८७ मत गन्दा बालेन निकै अगाडी

images
  • समाचार
  • जेठ ९, २०७९ सोमवार ११:५७ बजे
  • 691
    SHARES
  • images

    काठमाडौं, जेठ ९ । काठमाडौं महानगरपालिकामा स्थानीय चुनावको मत गणना अझै जारी छ। मत गणना गर्न सुरु गरेदेखि नै लिड गरिरहेका बालेन्द्र शाह (बालेन)ले ४५ हजार ९८२ मतका साथ अगाडि छन्।

     

    यस्तै एक लाख ३४ हजार ८७ मत गन्दा नेपाली कांग्रेसकी सिर्जना सिंहले २७ हजार ४२३ मत प्राप्त गर्दै दोस्रो स्थानमा छिन् भने नेकपा एमालेका केशव स्थापितले २६ हजार ४५४ मत ल्याई तेस्रो स्थानमा रहेका छन्।

    images
  • सम्बन्धित विषय:

  • # local election

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology