Logo

बिहिवार, आश्विन २९ गते २०८३

ताजा अपडेट :

भरतपुरको प्रमुखमा दोस्रो पटक रेनु दाहाल विजयी

भरतपुरको प्रमुखमा दोस्रो पटक रेनु दाहाल विजयी

images
  • समाचार
  • जेठ १०, २०७९ मंगलवार ११:३६ बजे
  • 721
    SHARES
  • images

    काठमाडौं, जेठ १० । भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारूढ गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएका छन्। 

     

    स्थानीय निवार्चनको अन्तिम नतिजा अनुसार दाहालले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतान्तरले पराजित गरेकी हुन्।

     

    दाहालले ५२ हजार ३० मत प्राप्त गरिन् भने सुबेदीले ३९ हजार ५८१ मत प्राप्त गरेका हुन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४हजार ७२८ मत प्राप्त गरे।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology