Logo

बिहिवार, आश्विन २९ गते २०८३

ताजा अपडेट :

मन्त्रिपरिषद‍्बाट नीति तथा कार्यक्रम पारित

मन्त्रिपरिषद‍्बाट नीति तथा कार्यक्रम पारित

images
  • समाचार
  • जेठ १०, २०७९ मंगलवार १३:५४ बजे
  • 595
    SHARES
  • images

    काठमाडौं, जेठ १० । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको छ।

     

    राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको छ। संघीय संसद् सचिवालयले तयार पारेको कार्यसूचीअनुसार 'राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने' कार्यक्रम तय भएको छ। 

     

    संसद् बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology