Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

पोखरा ल्याइएका १० शवलाई आजै काठमाडौं ल्याइने, ११ वटा शव घटनास्थलमै, एउटा शव भेटिएन

पोखरा ल्याइएका १० शवलाई आजै काठमाडौं ल्याइने, ११ वटा शव घटनास्थलमै, एउटा शव भेटिएन

images
  • समाचार
  • जेठ १६, २०७९ सोमवार १७:२५ बजे
  • 403
    SHARES
  • images

    काठमाडौं, जेठ १६ । तारा एयरको विमान दुर्घटनापछि फेला परेको मध्ये १० वटा शव पोखरा ल्याइएको छ। २१ शव फेला परेकामा ११ वटा शव घटनास्थलमा नै छन्। यस्तै, एक जनाको शव हालसम्म पनि भेटिएको छैन।

     

     सुरक्षाकर्मीहरूले खोजी कार्यलाई निरन्तरता दिएका छन्। पोखरा ल्याइएका शवलाई आजै काठमाडौं ल्याइने छ। घटनास्थलमा भेटिएका ११ शव पनि मौसम खराबी र हिउँ परेका कारण कोवाङमा झार्न सकिएको छैन।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology