Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

२४ घण्टाभित्र १५ जनालाई कोरोना सङ्क्रमण, ११ जना सङ्क्रमणमुक्त

२४ घण्टाभित्र १५ जनालाई कोरोना सङ्क्रमण, ११ जना सङ्क्रमणमुक्त

images
  • समाचार
  • जेठ १८, २०७९ बुधवार १७:३१ बजे
  • 349
    SHARES
  • images

    काठमाडौं, जेठ १८ । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। चार हजार ८४२ जनामा परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको हो।

     

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ९२९ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण भएको छ भने ९१३ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा सङ्क्रमण भएको छ। मन्त्रालयका अनुसार आज ११ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

     

    मन्त्रालयका अनुसार २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हाल देशभर ९८ जना सकृय सङ्क्रमित छन्।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology