Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

देशभर ९१५ जना नयाॅ कोरोना सङ्क्रमित

देशभर ९१५ जना नयाॅ कोरोना सङ्क्रमित

images
  • समाचार
  • श्रावण १८, २०७९ बुधवार १७:१८ बजे
  • 430
    SHARES
  • images

    काठमाडौं, साउन १८ । पछिल्लो २४ घण्टामा देशभरमा ९ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

     

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ६ हजार २ जनामा परीक्षण गरिएको हो। देशभर ३ हजार ९१ जनामा पिसिआर परीक्षण गर्दा ५९० जनामा सङ्क्रमण भएको छ भने २ हजार ९११ जनाको एन्टिजेन परीक्षण गर्दा ३२५ जनामा सङ्क्रमण भएको छ। मन्त्रालयका अनुसार आज ३०१ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

     

    मन्त्रालयका अनुसार २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। पछिल्लो २४ घण्टामा ५५ हजार ५५९ जनाले कोरोना बिरूद्दको खोप लगाएका छन्। हाल देशभर ५ हजार ४३३ जना सकृय सङ्क्रमित छन्।

    images
  • सम्बन्धित विषय:

  • # Covid update

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology