Logo

बिहिवार, आश्विन २९ गते २०८३

ताजा अपडेट :

५ हजार ३५१ जनामा परीक्षण गर्दा ९३४ जना सङ्क्रमित, एकको मृत्यु

५ हजार ३५१ जनामा परीक्षण गर्दा ९३४ जना सङ्क्रमित, एकको मृत्यु

images
  • समाचार
  • श्रावण २३, २०७९ सोमवार १७:१३ बजे
  • 526
    SHARES
  • images

    काठमाडौं, साउन २३ । पछिल्लो २४ घण्टामा ५ हजार ३५१ जनामा कोरोना परीक्षण गर्दा ९ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

     

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८६२ जनामा पिसिआर परीक्षण गर्दा ४९८ जनामा सङ्क्रमण भएको छ भने २ हजार ४७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा सङ्क्रमण भएको छ। मन्त्रालयका अनुसार आज ४७० जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

     

    मन्त्रालयका अनुसार २४ घण्टामा एक जनाको मृत्यु भएको छ। आज ३२ हजार ५३४ जनाले कोरोना बिरूद्दको खोप लगाएका छन्। हाल देशभर ५ हजार ६८६ जना सकृय सङ्क्रमित छन्।

    images
  • सम्बन्धित विषय:

  • # Covid update

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology