Logo

शनिवार, कार्तिक १ गते २०८३

ताजा अपडेट :

विश्वकप फुटबल अन्तर्गत शुक्रबार चार खेल

विश्वकप फुटबल अन्तर्गत शुक्रबार चार खेल

images
  • खेलकुद
  • मंसिर ९, २०७९ शुक्रवार ०९:०६ बजे
  • 259
    SHARES
  • images
    विश्वकप फुटबलमा बिहीबार भएको खेलमा ब्राजिल, पोर्चुगल र स्विटजरल्यान्डले विजयी सुरुवात गरेका छन्। हिजो भएको खेलमा ब्राजिलले सर्वियालाई २-० ले, पोर्चुगलले घानालाई ३-२ ले तथा स्विजरल्यान्डले क्यामरुनलाई १-० ले हराएका हुन्। उरुग्वे र दक्षिण कोरियाले भने गोलरहित बराबरी खेलेका छन्।

    images
  • सम्बन्धित विषय:

  • # #football
  • # fifa

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology