Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

विश्वकप फुटबलको नकआउट चरणमा -अमेरिका

विश्वकप फुटबलको नकआउट चरणमा -अमेरिका

images
  • खेलकुद
  • मंसिर १४, २०७९ बुधवार ०६:४६ बजे
  • 247
    SHARES
  • images
    मंगलबार राति इरानलाई १-० गोल अन्तरले हराउँदै अमेरिका कतारमा जारी फिफा विश्वकप फुटबलको  राउण्ड अफ १६ मा प्रवेश गरेको हो ।
     

    अमेरिकाको  क्रिस्टियन पुलिसिचले खेलको ३८ औं मिनेटमा निर्णायक गोल गरे ।

     जितसँगै अमेरिका समूह 'बी' को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

    इरान  प्रतियोगिताबाट बाहिरिएको छ ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology