स्व. सिंह २०५९ देखि २०६३ सम्म राखेपको सदस्य सचिव हुनुभयो । सिंह नेपाल ब्याडमिन्टन संघको अध्यक्ष समेत रहनुभयो ।
स्वर्गीय सिंहको पार्थिव शरीरलाई बिहीबार नर्भिक अस्पतालमै राखिने र भोलि (शुक्रबार) उहाँको छोरी लन्डनबाट स्वदेश फर्किएपछि शुक्रबार नै अन्तिम दाहसंस्कार गरिने भएको छ । । स्वर्गीय किशोर बहादुर सिंहको श्रीमती र एक छोरी हुनुहुन्छ ।




