Logo

शनिवार, कार्तिक १ गते २०८३

ताजा अपडेट :

कोरोना सङ्क्रमितको सङ्ख्या बढेर १०३

कोरोना सङ्क्रमितको सङ्ख्या बढेर १०३

images
  • 307
    SHARES
  • images
     

     शून्यमा झरेको कोरोना सङ्क्रमण बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार  सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर १०३ पुगेको छ।  

    २४ घण्टामा एक हजार तीन सय ३० जनाको कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पुष्टि भएको छ।  कोभिड-१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्नमन्त्रालयले आग्रह गरेको छ। 

    टाउको दुख्ने,,ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने,  थकान महसुस हुने घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने जस्ता मिल्दा जुल्दा लक्षण देखिने छन्। 

     

    images
  • सम्बन्धित विषय:

  • # corona

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology