Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

 दक्षिण भारतीय फिल्म 'पुष्पा २' को टिजर सार्वजनिक

 दक्षिण भारतीय फिल्म 'पुष्पा २' को टिजर सार्वजनिक

images
  • 595
    SHARES
  • images

    तीन मिनेट लामो  फिल्म ‘पुष्पा २’ को टिजर सार्वजनिक गरिएको छ । फिल्म ‘पुष्पा २’ यसको शीर्ष चरित्र पुष्पा र भानवर सिंहबीचको लडाइँमा आधारित छ । फिल्मको पहिलो भागले विश्वभर चर्चा पाएको थियो । सुकुमारको लेखन तथा निर्देशन रहेको फिल्मलाई सन् २०२३ कै बहुप्रतीक्षित फिल्मको सूचीमा राखिएको छ ।

     

    images
  • सम्बन्धित विषय:

  • # puspa
  • # allu arjun

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology