Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

सिरहामा मिटरब्याजी आरोपमा एक महिला पक्राउ

सिरहामा मिटरब्याजी आरोपमा एक महिला पक्राउ

images
  • समाचार
  • श्रावण २५, २०८० बिहिवार १०:५३ बजे
  • 496
    SHARES
  • images

    २५ साउन, जनकपुरधाम । सिरहामा मिटरब्याजी  आरोपमा एक महिला पक्राउ परेकी छन् ।

    पक्राउ पर्नेमा मिर्चैया नगरपालिका-६ की ३५ वर्षीया सुजाता साह छन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए ।

    ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको  हो ।

    साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जन बढी उजुरी छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology