Logo

बिहिवार, आश्विन २९ गते २०८३

ताजा अपडेट :

काठमाडौंमा करेन्ट लागेर युवतीको मृत्यु

काठमाडौंमा करेन्ट लागेर युवतीको मृत्यु

images
  • समाचार
  • बैशाख २४, २०८१ सोमवार १०:३८ बजे
  • 463
    SHARES
  • images

    काठमाडौं, २३ वैशाख । काठमाडौंको शंखरापुर नगरपालिका-६ करेन्ट लागेर एक युवतीको ज्यान गएको छ।

    सख्वाँ डेरीमा करेन्ट लागेर काभ्रे मण्डनदेउपुर नगरपालिका-६ सिपाघाट बस्ने ३० वर्षीया मिनिषा कोइरालाको आइतबार बिहान मृत्यु भएको हो । 

    पम्पबाट पानी तान्ने क्रममा विद्युत् सट भई अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको सलम्बुटारस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology