Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

सशस्त्र प्रहरीले चलाए गोली

सशस्त्र प्रहरीले चलाए गोली

images
  • Uncategorized
  • जेठ ५, २०७८ बुधवार ११:१९ बजे
  • 1.9K
    SHARES
  • सशस्त्र प्रहरीले चलाए गोली
    images

    नवलपरासी । नवलपरासी (पश्चिम) को दक्षिणी सीमामा Pestol.jpg सशस्त्र  प्रहरीले गोली चलाएको लागेर प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवाका अविनाश राय (२२ वर्षीय)  गम्भीर घाइते भएका छन् ।

    बुधबार बिहान साढे ९ बजेतिर भारतीय सीमातर्फ जाँदै गरेका तीनजना नेपाली युवालाई रोक्न खोज्दा विवाद भएपछि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् ।

    प्रहरीले गोली चलाएको घटनाले स्थानीयमा त्रास बढेको छ। घटनाबारे सशस्त्र प्रहरीबाट कुनै कुरा सार्वजनिक भएको छैन ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology