Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

मन्त्रिपरिषद्को बैठकले गरेका २५ निर्णयहरु के के छन् ?

मन्त्रिपरिषद्को बैठकले गरेका २५ निर्णयहरु के के छन् ?

images
  • समाचार
  • बैशाख २८, २०८१ शुक्रवार २१:१८ बजे
  • 577
    SHARES
  • images

    काठमाडौँ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका २५ निर्णय सार्बजनिक गरिएको छ ।

    सरकारले इजरायल घटनामा निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानामा पुर्‍याउँदाको खर्च २८ लाख ३६ हजार ८३४ रुपैयाँ भुक्तानी गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

    सरकारका प्रवक्तासमेत रहेकी शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा नियुक्त, सरुवा, मित्रराष्ट्रले दिने अनुदान स्वीकारलगायत २५ निर्णय गरेको छ ।
    सरकारका निर्णय: 


    newskarkahna-news695130..jpgnewskarkahna-news695131..jpgnewskarkahna-news695132..jpg

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology