Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

जर्मनीले नेपालबाट हुने यात्रा प्रतिबन्ध हटाउँदै

जर्मनीले नेपालबाट हुने यात्रा प्रतिबन्ध हटाउँदै

images
  • समाचार
  • आषाढ २२, २०७८ मंगलवार १६:०६ बजे
  • 727
    SHARES
  • images

    असार २२ गते । जर्मनीले नेपालसहित भारत, रुस, पोर्चुगल र बेलायत माथि लगाइएको यात्रा प्रतिबन्ध खुला गर्ने भएको छ । जर्मनीले नेपालसहितका यी पाँच राष्ट्रमा कोभिड १९ महामारी र डेल्टा प्लस को तीब्र सङ्क्रमण फैलिएकोले भाइरस भेरिएन्ट क्षेत्रको वर्गीकृत गरेको थियो । जर्मनीले डेल्टा स्वरुपको सङ्क्रमण फैलिएको राष्ट्रहरुबाट आगमन निषेध गरेको थियो । बीबीसीका अनुसार आगामी बुधबारबाट यी राष्ट्रका नागरिकले जर्मनीको यात्रा गर्न पाउनेछन् ।
    कोभिड १९ बिरुद्धको खोप नलगाएका ब्यक्तिले भने दश दिनसम्म क्वारेन्टिनमा बस्नु परे पनि पूर्ण खोप लिएकाले भने क्वारेन्टिनमा समेत बस्नु पर्ने छैन् । तर पाँचौं दिनभित्रै रिपोर्ट निगेटिभ आए क्वारेन्टिन अन्त्य गर्न पाउने जनायिएको छ। 

     

     

    images
  • सम्बन्धित विषय:

  • # #जर्मनी

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology