Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

माधव नेपालको नयाँ पार्टीको नाम - नेकपा लोकतान्त्रिक!!

माधव नेपालको नयाँ पार्टीको नाम - नेकपा लोकतान्त्रिक!!

images
  • समाचार
  • जेठ १३, २०७८ बिहिवार १८:०६ बजे
  • 2.3K
    SHARES
  • images

    जेठ १३ ।

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहनिकट कार्यकर्ताले निर्वाचन आयोगमा वैकल्पिक नामसहित दल दर्ताको निवेदन दिने क्रम चलेको छ ।

    नेपालनिकट नेता जीवन राईले नेकपा (एकीकृत) दर्ता गरे लगत्तै सोही समूहका सुदीप रुवालीले निर्वाचन आयोगमा नेकपा (लोकतान्त्रिक) दर्ताका लागि निवेदन दिएका छन् ।

    नेकपा (लोकतान्त्रिक) दर्ताका लागि गए पनि विधान नमिलेको र

    विधानमा संशोधन गरेर बिहीबार पुनः दर्ताका लागि निवेदन दिइएको तर त्यो प्रक्रियामै रहेको आयोगले जनाएको छ ।

    प्रस्तावित अध्यक्ष सुदीप रुवाली माधव नेपालपक्षीय युवा संघका केन्द्रीय सदस्य हुन् ।

    madhav-nepal.jpgनेपाल समूहका मुख्य नेताहरूको सहमतिमै संस्थागत ढंगले विधान मस्यौदा गरेर दल दर्ताका लागि निवेदन गरिएको उनीहरूले पार्टीको चुनाव चिन्ह तारा माग गरेका छन् ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology