Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

संसद बैठकमा अनिवार्य उपरस्थित हुन आफ्ना सांसदलाई काङ्ग्रेसको निर्देशन

संसद बैठकमा अनिवार्य उपरस्थित हुन आफ्ना सांसदलाई काङ्ग्रेसको निर्देशन

images
  • समाचार
  • फाल्गुण ११, २०७८ बुधवार १५:३३ बजे
  • 463
    SHARES
  • संसद बैठकमा अनिवार्य उपरस्थित हुन आफ्ना सांसदलाई काङ्ग्रेसको निर्देशन
    images

    काठमाडौं, फागुन ११। सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।

     

    काँग्रेस संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुसालले बिहीबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको जानकारी दिनुभयो।

     

    फागुन ८ गते संसदमा दर्ता भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा बिहीबारदेखि संसदमा छलफल सुरु हुँदैछ। एमसीसीबारे छलफल सुरु हुने भएकाले सबैलाई अनिवार्य उपस्थित हुन भनिएको उहाँले बताइन्।

     

     

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology