Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

२४ घण्टामा १८० जनामा कोरोना सङ्क्रमण, एकको मृत्यु

२४ घण्टामा १८० जनामा कोरोना सङ्क्रमण, एकको मृत्यु

images
  • समाचार
  • फाल्गुण १६, २०७८ सोमवार १६:३९ बजे
  • 580
    SHARES
  • २४ घण्टामा १८० जनामा कोरोना सङ्क्रमण, एकको मृत्यु
    images

    काठमाडौं, फागुन १६ । पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसारपाँच हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जनामा र  तीन हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनामा गरी १८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार आज जम्मा आठ हजार ३४१ जनामा परीक्षण गरीएको थियोे। साथै आज चार सय जना सङ्क्रमणमुक्त भएका छन् । 

    मन्त्रालयका अनुसार २४ घण्टा एक जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३६ पुगेको छ । हालसम्म सक्रिय संक्रमित आठ हजार २३५ रहेका छन्।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology