Logo

आइतवार, कार्तिक २ गते २०८३

ताजा अपडेट :

स्थानीय तहमा सबै दल सहभागी हुन मन्त्री खाँणको आग्रह

स्थानीय तहमा सबै दल सहभागी हुन मन्त्री खाँणको आग्रह

images
  • 571
    SHARES
  • images

    काठमाडौं, चैत ९ । गृहमन्त्री बालकृष्ण खाँणले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन सबै राजनीतिक दललाई आग्रह गरेका छन्।

    कपिलवस्तुको चन्द्रौटामा बुधबार सशस्त्र प्रहरी बल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयको उद्घाटन गर्दै उनले मुलुकको विकासमा हातेमालो गर्दै अगाडि बढ्न सबै राजनीतिक दललाई आग्रह गरेका छन््।

    उनले स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष तरिकाले सम्पन्न गर्न सरकार लागिपरेको पनि बताए। नागरिकले आफूले उपयुक्त ठानेका प्रतिनिधि छान्न आवधिक निर्वाचन बेलैमा गर्न सरकार प्रतिबद्ध रहेको पनि धारणा ब्यक्त गरे।

    images
  • सम्बन्धित विषय:

  • # nepali congress
  • # balkrishna khan

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology