Logo

आइतवार, कार्तिक २ गते २०८३

ताजा अपडेट :

पुष्पराम केसी सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्त

पुष्पराम केसी सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्त

images
  • 265
    SHARES
  • पुष्पराम केसी सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्त
    images

    काठमाडौं, चैत ३० । सशस्त्र प्रहरीको आईजीपीमा ​पुष्पराम केसी नियुक्त भएका छन्। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो।

     

    अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र  रामशरण पौडेल वरीयतामा अगाडी थिए। वरियाताको आधारमा सरकारले केसीलाई आईजीपीमा नियुक्त गरेको हो।  केसीको कार्यकाल भने २१ दिन मात्र हुनेछ। उनी नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएर पछि सशस्त्र प्रहरीमा प्रवेश गरेका थिए। पुष्पराम केसी कार्य तथा सीमा सुरक्षा विभागको प्रमुख थिए। उनी २०७९ वैशाख १८ मा अवकाशमा जाँदैछन्।

    images
  • सम्बन्धित विषय:

  • # APF

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology