Logo

आइतवार, कार्तिक २ गते २०८३

ताजा अपडेट :

स्थानीय निर्वाचनको बिषयमा छलफल गर्न माओवादी केन्द्रको बैठम खुमलटारमा जारी

स्थानीय निर्वाचनको बिषयमा छलफल गर्न माओवादी केन्द्रको बैठम खुमलटारमा जारी

images
  • राजनीति
  • बैशाख २, २०७९ शुक्रवार ११:१६ बजे
  • 601
    SHARES
  • स्थानीय निर्वाचनको बिषयमा छलफल गर्न माओवादी केन्द्रको बैठम खुमलटारमा जारी
    images

    काठमाडौं,  बैशाख २ । नेकपा माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्यहरुको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सुरु भएको छ। बैठकमा स्थानीय तह निर्वाचनको तयारी र तालमेलबारे छलफल हुने छ।

     

    आठौं महाधिवेशन यता माओवादी केन्द्रले स्थायी समिति गठन नगरेकाले पूर्व स्थायी समिति सदस्यहरुको बैठक बसेको हो। माओवादी केन्द्र सत्ता गठबन्धनबीचमै चुनावी तालमेल गर्ने पक्षमा छ भने नेपाली काँग्रेसमा दुई धार देखिन्छ। 

     

     

    images
  • सम्बन्धित विषय:

  • # nekapa maobadi

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology