Logo

शनिवार, कार्तिक १ गते २०८३

ताजा अपडेट :

एमालेको सचिवालय बैठक बस्दै, उम्मेदवारको मापदण्डको बिषयमा छलफल हुने

एमालेको सचिवालय बैठक बस्दै, उम्मेदवारको मापदण्डको बिषयमा छलफल हुने

images
  • 310
    SHARES
  • एमालेको सचिवालय बैठक बस्दै, उम्मेदवारको मापदण्डको बिषयमा छलफल हुने
    images

    काठमाडौं,  बैशाख ८ । आगामी स्थानीय तह निर्वाचनका लागि ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। आज दिउँसो बस्ने बैठकमा उम्मेदवारको मापदण्डबारे छलफल हुने एमाले उपमहासचिव विष्णु रिमालले जानकारी गराए।

     

    बैठक स्थानीय तह निर्वाचनका उम्मेदवार र प्रतिस्पर्धी दलविरुद्ध अपनाइने रणनीतिमा केन्द्रित हुने रिमालले बताएका छन्। एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते एकैपटक केन्द्रबाट र स्थानीय पालिकाहरुबाट प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ।

     

     

    images
  • सम्बन्धित विषय:

  • # nekapa amale

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology