Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

काठमाडौं महानगर प्रमुखमा काँग्रेसका सिंहले गरिन् उम्मेदवारी दर्ता

काठमाडौं महानगर प्रमुखमा काँग्रेसका सिंहले गरिन् उम्मेदवारी दर्ता

images
  • 517
    SHARES
  • images

    काठमाडौं, वैशाख १२ । नेपाली काँग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदमा सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छिन् ।

     

    सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराएकी हुन्। साथै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का नेता रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन्।

     

    सिंह काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी श्रीमती हुन्। सर्वोच्च नेता गणेशमान सिंहकी बुहारी सिर्जना सिंह लामो समयदेखि काठमाडौं काँग्रेसमा क्रियाशील छिन्।

     

     

     

    images
  • सम्बन्धित विषय:

  • # nepali congress

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology