Logo

शनिवार, कार्तिक १ गते २०८३

ताजा अपडेट :

भातृ र शुभेच्छुक संस्थाका महाधिवेशन स्थगित गर्न कांग्रेसले दियो निर्देशन

भातृ र शुभेच्छुक संस्थाका महाधिवेशन स्थगित गर्न कांग्रेसले दियो निर्देशन

images
  • 400
    SHARES
  • images

    काठमाडौं, बैशाख २१ । नेपाली कांग्रेसले भातृ तथा शुभेच्छुक संघसंस्थाका महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ।

     

    स्थानीय चुनावमा पार्टी र भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरू खट्नुपरेकोले अहिलेका लागि महाधिवेशन स्थगित गर्न कांग्रेसले निर्देशन दिएको हो। चुनावका बेला महाधिवेशन गर्नु सान्दर्भिक नदेखिएकोले स्थगित गर्न निर्देशन दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

     

    ‘भ्रातृ संघ र शुभेच्छुक संस्थाले स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम प्राप्त भए लगत्तै आ–आफ्नो कार्यसमितिको बैठक बसेर अधिवेशन/महाधिवेशनको कार्यतालिका यथाशीघ्र तय गर्ने गरी पूर्वनिर्धारीत महाधिवेशन  हाललाई स्थगित गर्नु हुन सम्बन्धित भ्रातृ संघ र शुभेच्छुक संस्थाहरुलाई निर्देशानुसार जानकारी गराइएको छ,’।

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology