काठमाडौं, बैशाख २७ । एकीकृत नेकपा समाजवादी पार्टीका केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमाले प्रवेश गरेका छन्।
आज काठमाडौंको भृकुटीमण्डमा आयोजित चुनावीसभामा उनी एमाले प्रवेश गरेका हुन्। गौतमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे।
Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology