Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

राष्ट्रियसभाको उपनिर्वाचनमा मतदानका लागि तोकिएको समय सकियो

राष्ट्रियसभाको उपनिर्वाचनमा मतदानका लागि तोकिएको समय सकियो

images
  • 790
    SHARES
  • images

    राष्ट्रियसभाको उपनिर्वाचनमा मतदानका लागि ३ बजेसम्म तोकिएको समय सकिएको छ । राष्ट्रियसभाको सदस्य पदका लागि भएको उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३४७ मध्ये ९ जना मतदानमा अनुपस्थित रहे र अवधि सकिँदा कुल ३३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।  १०९ प्रदेशसभाका सांसदमध्ये १०५ जनामात्र मतदानमा सहभागी भएका छन् भने स्थानीय तहका २३८ मध्ये २३३ जनामात्र उपस्थित रहे ।

     

    विवेकशील साझा पार्टीका तीन जना जनप्रतिनिधिले कसैलाई पनि मतदान गरेनन् ।

    उप चुनावमा एमालेका तर्फबाट गृहमन्त्रीkhim.jpg र एमालेकै माधव नेपाल समूहका साझा उम्मेदवार डा. खिमलाल देवकोटाबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

    उप निर्वाचनको मत परिणाम आजै अनलाइन माध्यमबाट सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology