Logo

बिहिवार, आश्विन २९ गते २०८३

ताजा अपडेट :

एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भेटवार्ता

एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भेटवार्ता

images
  • 1.1K
    SHARES
  • एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भेटवार्ता
    images

    काठमाडौँ,

    नेकपा एमाले एकताको प्रयासस्वरूप नेकपा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राति ९ बजेदेखि  करिव डेढ घण्टा भेटवार्ता भएको छ ।

    वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसंग भेट्न अस्वीकार गरेपछि ओलीले रावलमार्फत् सहमतिको प्रयास गरेका हुन् ।

    ओलीले देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्ष २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिन आज साँझ ५ बजेसम्मको समयसीमा दिएका छन् ।

    तर हस्ताक्षर फिर्ता नहुने नेपाल पक्षले जनाइसकेको छ । ओलीले भने हस्ताक्षर फिर्ता गर्दै एमालेमै रहन वा एमाले छाडेर गठबन्धन रोज्न नेपाल पक्षलाई चेतावनी दिएका छन् ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology