Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

प्रधानमन्त्री देउवा र ओलीको भेट बार्ता, देउवाले मागे ओलीको साथ

प्रधानमन्त्री देउवा र ओलीको भेट बार्ता, देउवाले मागे ओलीको साथ

images
  • राजनीति
  • फाल्गुण १०, २०७८ मंगलवार २१:२९ बजे
  • 625
    SHARES
  • प्रधानमन्त्री देउवा र ओलीको भेट बार्ता, देउवाले मागे ओलीको साथ
    images

    काडमाडौं, फागुन १० ।  प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास वालुवटारमा भेटवार्ता सम्पन्न भएको छ । 

    भेटका क्रममा प्रतिनिधिसभामा प्रस्तुत भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अनुमोदनका विषयमा छलफल भएको बताइएकाे छ । एमाले उपाध्यक्ष विष्णु पौडेलका अनुसार छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी पास गर्न सहयोग मागेका छन्। जवाफमा एमाले अध्यक्ष ओलीले  ‘हामीलाई संसदमा उपस्थित हुने वातावरण बनाउनुस्।’भनेको पौडेलले बताए।

    ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडल र उपमहासचिव विष्णु रिमाल बालुवाटार पुगेका थिए।

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology