Logo

शुक्रवार, आश्विन ३० गते २०८३

ताजा अपडेट :

नेकपा एमालेको वार्ता टोलीको बैठक अन्तिम समयमा स्थगित

नेकपा एमालेको वार्ता टोलीको बैठक अन्तिम समयमा स्थगित

images
  • 1.1K
    SHARES
  • images

    काठमाडौं । नेकपा एमालेको बुधवार साँझ ७ बजे सिंहदरवारमा बस्ने भनिएको वार्ता टोलीको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । बैठक आन्तरिक तयारीका लागि भन्दै बिहीबार सम्मका लागि स्थगित गरिएको हो ।

    स्रोतका अनुसार अध्यक्ष ओली र बरिष्ठ  नेता नेपालबीच वार्ता गराउने र बादलको पक्षमा माधव नेपालले वक्तव्य जारी गर्ने प्रयास पनि दिनभरी भइरहेको थियो ।

    एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको आइतबारको ‘वान टू वान’ वार्तापछि १० सदस्यीय कार्यदल बनेको थियो ।br.jpg

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology